पर्यटकीय गन्तव्य बन्दै ‘सेछ एडभेन्चर पार्क’

धरान (सुनसरी), – विराटनगरबाट साथीहरुसँगै घुम्न आउनुभएकी मनिशा मेहेता धरान उपमहानगरपालिका–२० स्थित चिन्डे डाँडामाको सेछ एडभेन्चर एन्ड होलिडेज पार्कमा रमाइरहेको अवस्थामा भेटिए । धरानबाट तीन किलोमिटर हाइकिङ गर्दै यहाँ आएका उनले पहिलोपटक जिपलाइन साइक्लिङ गर्न पाउँदा खुसी भएको बताए । विराटनगरकै डेनिस खानले फेसबुक र टिकटकमा मात्र यो पार्क देखेका थिए । प्रत्यक्ष यहाँ आइपुग्दा…

Logo