बर्दियामा गैंडाको आक्रमणबाट एक जना गाइडको मृत्यु, दुई घाइते

काठमाडौं, – बर्दियाको मधुवन नगरपालिका–६ मा गैंडाको आक्रमणबाट एक जना गाइडको मृत्यु भएको छ । एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन् । नेपाली सेनाका अनुसार, बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाकामा पर्ने डल्ला सामुदायिक वनमा गैंडाको आक्रमणबाट शुक्रबार गाइडको मृत्यु भएको हो । घाइतेमध्ये विदेशी नागरिकको अवस्था भुरीगाउँ नगर अस्पतालमा उपचार भइरहेको छ भने…

Logo