बागमती खोलामा बेपत्ता एक बंगलादेशी नागरिकको खोजीमा गोताखोरको टोली परिचालन

काठमाडौं, – काठमाडौं गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित बागमती खोलामा शनिबार फोटो खिच्ने क्रममा खसेर एक बंगलादेशका नागरिक बेपत्ता भएका छन् । उनको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोली आजबाट खटिएको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बेपत्ता बंगलादेशका नागरिकको खोजीका लागि सशस्त्र प्रहरीको नं.२० विपद्‌ उद्धार गणबाट ४ जना गोताखोरसहित १० जनाको…

Logo