काठमाडौं, - सरकारले दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल चलाउने सम्बन्धी कार्ययोजना तयार पारेको छ । यस्तो कार्ययोजना सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी कार्ययोजना तयार पारेको हो । ठूलो ऋण लगानीमा बनेका दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान अझै नियमित हुन सकेको…