काठमाडौं, – सत्तारुढ नेपाली काँग्रेसले वर्तमान सत्ता गठबन्धनलाई अझ बलियो बनाएर लैजाने निर्णय गरेको छ । सङ्घीय संसद्को हिउँदे अधिवेशनको पूर्व सन्ध्यामा शुक्रबार बसेको काँग्रेस संसदीय दलको बैठकले राष्ट्रिय सभाको निर्वाचनले वर्तमान सत्ता गठबन्धनलाई थप सबल बनाएको ठहर गरेको हो। गठबन्धनका १८ उम्मेदवार निर्वाचित भएकोमा खुसी व्यक्त गर्दै काँग्रेसले कोसी प्रदेशको परिणाम अनपेक्षित रहेको पनि…