काठमाडौं,– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार विस्तारको लागि नेकपा एमालेसँग छ्लफल जारी रहेको बताए । उनले आफू सर्वपक्षीय सरकारको पक्षमा रहेको सुनाए । हेटौंडामा पत्रकारसँग मुख्यमन्त्री कार्कीले एमालेसहितको दलहरूसँग छलफल जारी रहेकाले अहिलेसम्म सरकारले पूर्णता नपाएको बताए । आफू मुख्यमन्त्री भएपछि सहमतिको प्रयास जारी राखेको बताउँदै उनले कोशीको विषेश परिवेशमा सर्वदलीय सरकार आवश्यक…