मूल्यवृद्धिप्रति गम्भीर आपत्ति जनाउँदै रास्वपाले गर्‍याे प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको राष्ट्रिय सात दलको बैठक राष्ट्रिय स्वतन्त्र पार्टीले बहिष्कार गरेको छ । चाडपर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरि सरकारले गरेको मूल्यवृद्धिप्रति आपत्ति जनाउँदै बैठक बहिष्कार गरेको हो । पार्टीका सभापति रवि लामिछानेले फेसबुकमा सरकारले गरेको मुल्यवृद्दि प्रती हाम्रो गम्भीर आपत्ति रहेको बताउदै प्रधानमन्त्रीले बताएको बैठक बहिष्कार गरेको बताए…

Logo