के ओलीको निर्देनमा नेपालविरुद्ध मुद्दा दर्ता भएको हो ? यस्तो छ एसका नेताहरुकाे आरोप

काठमाडौं - नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले राजनीतिक प्रतिशोध राखेर अध्यक्ष माधव नेपालमाथि मुद्दा दर्ता गर्न लगाएको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालमाथि मुद्दा दर्ता गर्न लगाएको आरोप लगाएका हाुन् । अख्तियारले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको…

Logo