नेकपा एसले घोषणा गर्यो आन्दोलनका कार्यक्रम

काठमाडौं –नकपा (एकीकृत समाजवादी) ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर महासचिव घनश्याम भूसालले वैशाख २२ गतेसम्मको आन्दोलनको घोषणा गरेका हुन् । महासचिव भूसालले राजनीतिलाई सत्ताको खेल या आगामी निर्वाचनको जोड घटाउबाट मुक्त गर्न आन्दोलन गर्नुपरेको बताए । आन्दोलनका कार्यक्रमअनुसार चैत्र २–६ सम्म मातहत कमिटीहरूमा छलफल, चैत्र ७–१५ सम्म केन्द्रीय तहमा…

Logo