काठमाडौं– नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले ९ वर्षपछि संघको नेतृत्व हस्तान्तरण गर्दैछन् । उनले असोज ८ गते नवनिर्वाचित अध्यक्ष प्रकाशकुमार खण्डेलवाललाई नेतृत्व हस्तान्तरण गर्दैछन् । ९ वर्ष सफल नेतृत्व दिएर श्रेष्ठले आफ्नो जिम्मेवारी निवर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष खण्डेलवाललाई हस्तान्तरण गर्नेछन् । श्रेष्ठको पहिलो कार्यकालमा खण्डेलवाल आयाततर्फको उपाध्यक्ष र दोस्रो कार्यकालमा वरिष्ठ उपाध्यक्ष थिए…