नेपाली समर्थकहरुलाई गर्व महसुस गराउने प्रयास गछौं

काठमाडौं,– नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आईसीसी टी–२० विश्वकप २०२४ मा आफूहरुले उत्कृष्ट क्रिकेट खेलेर समर्थकहरुलाई गर्व महसुस गराउने बताएका छन् । शुक्रबार डालसस्थित ग्राण्ड प्रेरी रंगशालामा अभ्यासको क्रममा कप्तान रोहित पौडेलले उक्त प्रतिक्रिया दिएका हुन् । २० टोली सहभागी टी–२० विश्वकप आइतबारदेखि अमेरिका र वेष्टइण्डिजमा सुरु हुँदैछ । नेपालले मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको…

Logo