ताप्लेजुङ, – अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको पहिलो चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब काठमाडाँैलाई ३–० गोल अन्तरले पराजित गर्दै झापाको विर्तामोड युनाइटेड फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तिम क्वाटरफाइनलको खेलमा विर्तामोडका अभिसेक गुरुङ, देवेन्द्र कार्की र हिसुब थपलियाले गोल गरेका थिए । झापाले अब सेमिफाइनलको खेलमा सिरहाको सलहेस युवा क्लबसँगको…