काठमाडौं,। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रको आडमा मुलुक ‘सर्वसत्तावाद’ तर्फ उन्मुख भएको बताएका छन् ।
बुधवार पार्टीको काठमाडौं जिल्ला कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विधि र कानूनभन्दा आदेश र लहरका भरमा राज्य सञ्चालन भइरहेको आरोप लगाएका हुन् ।
अध्यक्ष लिङदेनले पछिल्लो समय सरकारी निकायहरूमा भइरहेका विवादास्पद निर्णय र कर्मचारी सरुवालाई सरकारको स्वेच्छाचारी चरित्रको संज्ञा दिए।



प्रतिक्रिया