मुख्यमन्त्रीका लागि दाबी पेस

बागमती, । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा ९एमाले० का प्रदेशसभा सदस्य किरण थापामगरले प्रदेश

गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा

गण्डकी, । भारतका स्थलसेनाध्यक्ष धीरज सेठले भारत–नेपाल सैनिक सम्बन्ध ऐतिहासिक र गौरवपूर्ण रहेको बताएका छन्

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौँ, । सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री

रास्वपा संसदीय दलको बैठकमा सरकारका कामकारबाहीबारे छलफल जारी

काठमाडौँ, । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को संसदीय दलको बैठक आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा पौडेल

काठमाडौँ, । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्राडा ढुण्डीराज पौडेल नियुक्त हुनुभएको छ । नवनियुक्त

आज सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौँ, । नेपाली बजारमा आज सुनचाँदी बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ।नेपाल सुनचाँदी

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

काठमाडौँ, । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ३५ अर्ब बराबरको छ महिने

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ, । मन्त्रिपरिषद्को बैठक आज अपराह्न बस्ने भएको छ । आज अपराह्न ३ः०० बजे प्रधानमन्त्री

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

हेटौँडा (मकवानपुर), । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये थप एक

मुख्यमन्त्री भट्टले विश्वासको मत लिदै

सुदूरपश्चिम, । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ । उनले

Logo