प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौँ, । प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । मुलुकमा

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल

काठमाडौँ, । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाँउपालिका कप्तानगञ्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितीप्रति चिन्ता

गृहमन्त्री गुरुङ सुनसरी जादै

काठमाडौँ, । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जानुहुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

गोलबजारमा गोली लागेर एकको मृत्यु

जनकपुरधाम, । सिरहाको गोलबजारमा आज गोली लागेर एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा

सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ, । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संवेदनशील परिस्थितिमा उच्च संयमता अपनाउन आग्रह गरेका छन् ।

‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत

काठमाडौँ, । ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई दफाबार छलफलका

संवाद र सहकार्यबाट समस्या समाधान गरिनुपर्नेस् पूर्वप्रधानमन्त्री दाहाल

काठमाडौँ, । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० संसदीय दलका नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनताको

दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक वर्ष २०८३/८४ लाई नेपालको दूरसञ्चार

राष्ट्रपतिसँग सभामुखको भेट

काठमाडौँ, । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद ९डिपी० अर्यालले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौँ, । राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव

Logo