वीरगञ्ज हुँदै ४८ अर्ब १० करोडको निर्यात

वीरगञ्ज (पर्सा), । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रू ४८ अर्ब १० करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ५२ प्रतिशत अर्थात रू १६ अर्ब ४३ करोड बढीको निर्यात भएको छ । गत आवको छ महिनाको अवधिमा…

Logo