सत्तापक्षका नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं, – प्रधानमन्त्री पुष्पकमल दाहालले संसद अवरोध हटाउने विषयमा सत्तापक्षका नेताहरूसँग छलफल गर्न लागेका छन् । भोलिका लागि बोलाइएको संसद बैठक खुलाउने गरी निर्णय गर्न उनले सत्तापक्षका नेताहरूसँग छलफल गर्न लागेका हुन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बताइएको छ । आज बिहान प्रधानमन्त्री दाहाल सभामुख देवराज घिमिरेबीच करिब ४५ मिनेट भएको छलफलमा संसद…

Logo