काठमाडौं, – संसदीय समितिका सभापतिहरुले संसद सञ्चालनको क्यालेण्डर बनाउन सभामुखलाई सुझाव दिएका छन् ।सभामुख देवराज घिमिरेले आज बोलाएको बैठकमा सहभागी संसदीय समितिका सभापतिहरुले सो सुझाव दिएका हुन् । सभामुखसँगको छलफलपछि पत्रकारहरुसँगको कुराकानीमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले संसदलाई क्यालेण्डर बनाएर सञ्चालन गर्दा उपयुक्त हुने सुझाव दिएको बताए । ‘सबै पार्टीका प्रमुख सचेतकहरुसँग…