भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव होः राष्ट्रपति पौडेल

काठमाडौँ, । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव भएको बताएका छन् । युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्तीको अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले साहित्य सृजना केवल भावनाको अभिव्यक्ति मात्र नभई समाजलाई चेतनशील, जागरुक र संवेदनशील बनाउने महत्त्वपूर्ण माध्यम पनि भएको उल्लेख गरे । राष्ट्रपति पौडेलले भने,…

Logo