महालक्ष्मीमा फागुन १३ बाट दादुरा खोप लगाईने

ललितपुर – महालक्ष्मी नगरपालिकाले फागुन १३ गतेबाट दादुरा रुबेला खोप अभियान सुरु गर्ने भएको छ । नगर प्रमुख हरिगोविन्द श्रेष्ठको अध्यक्षतामा सोमबार नगर खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालासँग छलफल गर्दै दादुरा रुबेला खोप अभियान फागुन १३ गतेदेखि २३ गतेसम्म खोप लगाउने जनाएको छ । अभियान ९ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई विद्यालयमै गएर खोप…

Logo