काठमाडौं : सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन् । राष्ट्रपति निवास शीतल निवासमा बिहीबार भएको भेटमा सभामुख घिमिरेले आउँदो जुलाई २९ देखि ३१ सम्म जेनेभामा आयोजना हुने विश्व संसद् सभामुखहरूको सम्मेलनमा नेपालको सहभागिताबारे जानकारी गराएका हुन् । राष्ट्रपतिको सचिवालयका अनुसार सभामुख घिमिरे उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्न आगामी जुलाई…