काठमाडौँ - प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आजको नेपाली जनताले संविधानविरोधी गतिविधिलाई समयमा नै बुझ्न सकेमात्रै संविधानको रक्षा र विधिको शासन प्रवद्र्धन हुने विश्वास व्यक्त गरेका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई बधाई तथा शुभकामना दिँदै सभामुख घिमिरेले संविधान घोषणाको एक दशक पुग्न १० दिन बाँकी…