सत्तारुढ दलले भने : संसदीय समिति गठन गर्न नसक्ने, गृहमन्त्रीले जवाफ दिने

काठमाडौं, – सभामुखको पहलमा बसेको प्रमुख चार दलको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडान लिएको छ भने सत्तारुढ तीन दलले संसदीय समिति गठन गर्न नसक्ने जवाफ दिएका छन् । बरु भोलि मंगलबार बस्ने प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री…

Logo