महरालाई ४ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

काठमाडौं, – सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। सोमबार जिल्ला अदालत काठमाडौंले महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो। सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गठित आयोगले सुन तस्करी प्रकरणमा महरालाई कारबाही गर्न सिफारिस गरेपछि…

Logo