गठबन्धनभित्र आएको संकट टार्न सुदूरपश्चिममा एसलाई मुख्यमन्त्री दिने गरि छलफल सुरु

काठमाडौं । सुदूरपश्चिममा सत्ता गठबन्धनभित्र आएको संकट टार्न एकीकृत समाजवादीलाई नै सरकारको नेतृत्व दिने गरी छलफल सुरु भएको छ । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका नेता झलनाथ खनाल र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग सुदूरपश्चिम सरकारका विषयमा छलफल गरेका थिए । त्यस क्रममा नाउपा अध्यक्ष रञ्जिताले सुदूरपश्चिममा मुख्यमन्त्री आफ्नो दलले पाउनुपर्ने…

Logo