काठमाडौं, – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफू भिआइपी नभएर जनताको सेवक भएको बताएका छन्। सामाजिक सञ्जालमा स्ट्याटस राख्दै मेयर साम्पाङले त्यसैले आफूले विमानस्थलमा भिआइपी लाउन्ज पनि प्रयोग नगर्ने गरेको बताए। ‘एयरपोर्टमा मा मलाई सोधिन्छः सर भिआइपी लाउन्जबाट जाने हो कि? म भन्ने गर्छुः म भिआइपी होइन हजुर! म त ‘पी’ मात्रै हुँ! अनि लाइनमा…