महालक्ष्मीमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड

ललितपुर– महालक्ष्मी नगरपालिकामा आइतबारदेखि चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । महालक्ष्मी नगरपालिका, ललितपुरको आयोजनामा आइतबारदेखि सुरु भएको राष्ट्रपति रनिङ शिल्डको उदघाटन भव्य समारोहबीच बागमती प्रदेशका पूर्वस्वास्थ्यमन्त्री एवं प्रदेश सभा सदस्य रामेश्वर श्रेष्ठले गरेका थिए । सिद्धिपुरस्थित डनबस्को स्कूलमा भएको उदघाटन समारोहको अध्यक्ष नगर प्रमुख हरिगोविन्द श्रेष्ठले गरेका थिए । ओलम्पिक ज्योति बालेर…

Logo