निर्वाचन सुशासन कायम गराउन सफलः गृहमन्त्री अर्याल

काठमाडौँ, । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा निर्वाचन सुशासन कायम भएको बताएका छन् । निर्वाचन आयोगको कार्यालय बहादुर भवनमा आज आयोजित निर्वाचन सुरक्षा समीक्षापछि सरकारी सञ्चारमाध्यमसँग प्रतिक्रिया दिदै उनले राजनीतिक सुशासनको जग निर्वाचन सुशासन भएकाले यसपटकको निर्वाचनमा त्यो सम्भव भएको बताए । वर्तमान सरकार फागुन २१ गते निर्वाचन गराउनैका लागि गठन भएकाले…

Logo