काठमाडौं- सभामुख देवराज घिमिरेले राजनीतिक सहमतिका लागि अभूतपूर्व पहल गरिरहेका छन् । सभामुख घिमिरेले सुन प्रकरणलाई लिएर सदनको अवरोध खुलाउन पहल गरिरहेका छन् । तर, सरकार तथा विपक्षीको अडानले सहमति भएको छैन । सुन प्रकरणलाई लिएर साउन १० गते अबरुद्ध संसद खुलाउन सत्ता पक्षले कुनै पहल लिएन । विपक्षी नेकपा एमाले पनि अडानबाट तलमाथि भएको…