सुनिल शर्मा छुटेपछि सूर्य थापाको प्रतिक्रिया- ‘नारायणकाजीको दिनगन्ती सुरु भयो’

काठमाडौं- आफ्नो राजीनामा माग गर्ने सांसदलाई प्रतिशोधपूर्ण तवरले पक्राउ गरेको भन्दै आलोचित गृहमन्त्री नारायणकाजी श्रेष्ठको दिनगन्ती सुरु भएको एमाले नेता सूर्य थापाले प्रतिक्रिया दिएका छन् । एमाले सांसद समेत रहेका थापाले गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्टन्टबाजी र पद दुबैको दिनगन्ती सुरू भएको टिप्पणी गरेका छन् । उनले नारायणकाजी हारगुहार गर्न देउवा निवास धाएर अनुनयविनय गर्न थालिसकेको…

Logo