डा. पाण्डेसहित पूर्व क्रिकेटरहरू सम्मानित

नेपाल क्रिकेट संघले पूर्व राष्ट्रिय खेलाडी डा. मनिषराज पाण्डेसहितका क्रिकेटरहरूलाई सम्मान गरेको छ । सन् १९९६ मा मलेसियामा भएको पेप्सी एसीसी ट्रफी टिममा नेपाल राष्ट्रिय क्रिकेट टिमको सदस्यको रुपमा सहभागीता जनाएका पाण्डेसहितका खेलाडीहरूलाई क्यानले सम्मान गरेको हो । पाण्डे त्यसबेला नेपाली टिमबाट ओपनिंग ब्याटिंग गरेका थिए । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले उक्त प्रतियोगितामा सहभागी…

Logo