कार्तिक २० र २१ गते महालक्ष्मी नगरपालिकामा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईदै

ललितपुर — ललितपुरको महालक्ष्मी नगरपालिकामा कार्तिक २० र २१ गते बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने भएको छ । देशव्यापी रुपमा सञ्चालन हुने राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम अन्तर्गत नगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार जारी गरेको सूचना अनुसार ६ महिना देखिका ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ वर्ष देखिका ५…

Logo