निर्माण व्यवसायीलाई गिरफ्तार गर्नु सरकारको अधिनायकवाद : बर्तौला

काठमाडौं- नेकपा एमालेका सचेतक महेश बर्तौलाले निर्माण व्यवसायीलाई गिरफ्तार गर्नु सरकारको अधिनायकवाद भएको प्रतिक्रिया दिएका छन् । ललितपुरको जावलाखेलस्थित सिंचाइ विभागमा तालाबन्दी गरेर धर्नामा बसेका निर्माण व्यवसायीहरुलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ । तालाबन्दी गरिसकेर धर्नामा बसेका बेला प्रहरीले धरपकड गरेको नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले जानकारी दिए । सचेतक बर्तौलाले भने, 'सार्वजनिक…

Logo