६ हजार कुकुरको बन्ध्याकरण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाले करिब ६ हजार कुकुरको बन्ध्याकरण गर्ने अभियान सुरु गरेको छ । असोज २३ गते मंगलबारबाट सुरु भएको यो अभियान तीन महिनासम्म चल्ने महानगरले जनाएको छ । अभियान सुरु भएको पहिलो दिन ९७ वटा कुकुरको बन्ध्याकरण भएको महानगरका प्रेस सहयोगी सुरेन्द्र बजगाईंले जानकारी दिए । मंगलबार महानगरका ९ वटा वडाहरूमबाट एकैसाथ बन्ध्याकरण गरिएको थियो…

Logo