काठमाडौ । सिन्धुपाल्चोक जिल्लाकी एक प्रख्यात र सुमधुर स्वरकी धनी गायिका कबिता राउत जसले नेपाली लोक संगीतमा आफ्नो विशिष्ट पहिचान बनाएकी छन्। कला र गलाकी धनी गायिका राउत पतन्जलि योग समिति सिन्धुपाल्चोक जिल्लाको अध्यक्ष तथा पतन्जलि योग पिठ नेपालको आजिवन सदस्य पनि हुन् । योग लाई सिन्धुपाल्चोक जिल्लामा भित्र्याएर योग मय बनाउदै गित संगीत मार्फत योग…