ललितपुर– महालक्ष्मी नगरपालिका वडा नम्बर ७ स्थित चाङ्गाथलीमा स्वास्थ्य चौकी शिलान्यास भएको छ । शनिबार बिहान चाङ्गाथलीस्थित पञ्चकन्या मन्दिर परिसरमा भएको कार्यक्रममा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठ र उपप्रमुख लक्ष्मी महर्जनले संयुक्तरुपमा स्वास्थ्य चौकी शिलान्यास गरेका हुन् । अण्डर ग्राउण्ड पार्किङ सहिको तीन तले स्वास्थ्य चौकीको आगामी वर्ष पूरा हुने वडाध्यक्ष बाबुराजा महर्जनले जानकारी…