ज्येष्ठ नागरिकलाई महालक्ष्मी ५ ले गर्‍यो सम्मान

ललितपुर– महालक्ष्मी नगरपालिका वडा नम्बर ५ ले ज्येष्ठ नागरिकहरुलाई सम्मान तथा न्यानो कपडा वितरण गरेको छ । नगरप्रमुख हरिगोविन्द श्रेष्ठ र उपप्रमुख लक्ष्मी महर्जनले ज्येष्ठ नागरिकहरुलाई ब्लाङ्केट ओडाएर सम्मान गरेका थिए । नगरपालिकाले छुट्याएको बजेटको १५ प्रतिशत सामाजिक सुरक्षा सेवामा खर्च गर्नुपर्ने व्यवस्था गरेको छ । सोही कार्यक्रम अनुसार ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेर…

Logo