काठमाडौं, । नेकपा एमाले समानुपातिक मतमा देशको पहिलो शक्ति, निर्वाचित सांसद सिटका आधारमा दोश्रो हुँदाहुँदै पनि यतिखेर सबै प्रदेश र केन्द्रीय सरकारबाट रिङ्गआउट भएको (कोशी प्रदेशमा सरकार छ ,केही राजनीतिक उथलपुथल नभए त्यता एमालेका मुख्यमन्त्रीले विश्वासको मत पाउने कुनै जीवित सम्भावना छैन ) नमीठो तीतो यथार्थ हामी माझ विराजमान छ । यो नेकपा एमालेका इमानदार…