काठमाडौं, – गृहमन्त्री रवि लामिछानेले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र हटाइएको जनाएका छन्। शुक्रबार आफ्नो ट्विटरमा जिल्ला प्रशासन कार्यालयको विज्ञप्ति राख्दै उनले यसबारे जानकारी दिएका हुन्। उनले नयाँ वर्षसँगै तीन सुरूआत भन्दै माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र हटाइएको बताएका छन्। प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माद्वारा जारी उक्त विज्ञप्तिमा भनिएको छ, ’स्थानीय…