काठमाडौं, । आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा सिङ्गापुरले ४ विकेट गुमाएको छ। त्रिवि किक्रेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको सिङ्गापुरले ६३ रनमा आफ्नो ४ विकेट गुमाइसकेको छ। मध्यम सुरुआत गरेको सिङ्गापुरले १ विकेटको क्षतिमा ५० रन पूरा गरेपनि ५५ रनसम्म ४ विकेट गुमाएको हो। हालसम्मको अवस्थामा सिङ्गापुरले ४ विकेट…