महालक्ष्मी नगरपालिकाका सुचिकृत मेलमिलाप कर्तालाई प्रशिक्षण तथा शपत ग्रहण

ललितपुर – महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनले न्यायिक विषयमा वडा तहका समस्या वडा तहमै निरुपण हुनुपर्ने बताएकी छन् । १० वटै वडाका मेलमिलाप कर्ताहरुलाई दिइएको प्रशिक्षण कार्यक्रमलाई समापन गर्दै एसो बताएकी हुन् । नगरपालिकाले वडाका कानुनी समस्यालाई वडामै सम्बोधन गर्न मेलमिलाप कर्तालाई शुक्रबार अभिमुखिकरण गराएको थियो । उक्त प्रशिक्षणलाई सरोज बस्नेतले सहजीकरण गरेका थिए ।…

Logo