सरकारी सम्पत्ति व्यक्तिको नाममा लैजाने प्रवृत्तिमाथि सरकारको प्रहार : प्रधानमन्त्री

काठमाडौं, – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विधमान चुनौतिभित्र रहेर आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्धको अभियान चलाइरहेको बताए । समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सरकारी सम्पत्ति व्यक्तिको नाममा लैजाने प्रवृत्तिमाथि प्रहार गरेको बताए । उनले भने, ‘भ्रष्टाचारी र तस्करीको प्रवृत्तिलाई प्रहार गर्ने जमर्को मैले गरें। यहाँहरुलाई थाहा छ । अहिले जनताको आकांक्षा पूरा गर्न जुन बेगको…

Logo