सरकारले इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी शुक्रबार बिहान नेपाल ल्याएको छ । उनीहरूलाई नेपाल एयरलाइन्सको वाइडबडी विमानबाट नेपाल ल्याइएको हो । विदेशमा फसेका नेपाली विद्यार्थीहरू लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलगायतका सरकारी अधिकारीहरु टोली इजरायल पुगेका थिए । परराष्ट्रमन्त्री साउद नेपाल वायु सेवा निगमको वाइडबडी विमानसहित बिहीबार बिहान त्यसतर्फ गएका थिए । आरए २२९–२३५३…