सिद्धपोखरीमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

भक्तपुर, । इन्द्रजात्राको चौथो दिन भाद्र शुक्ल पूर्णिमामा सिद्धपोखरीमा आज बिहानैदेखि दर्शनार्थीको घुइचो लागेको छ । इन्द्रजात्राको दिन बिहीबार साँझ भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेंबाट बाजागाजासहित इन्द्र देवताको मूर्तिलाई विमान खटमा राखेर नगर यात्रा गर्दै सिद्धपोखरी पु¥याएर राखेपछि तान्त्रिक विधिपूर्वक पूजा गरी दिपावली गर्दै मेला सुरु भएको थियो । आज बिहानै सिद्धपोखरीमा स्नान गरी…

Logo