फेरिए महालक्ष्मीका प्रमुख प्रशासकीय अधिकृत

ललितपुर– महालक्ष्मी नगरपालिका, ललितपुरका प्रमुख प्रशासकीय अधिृकत फेरिएका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रलाल भूसालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा भएसँगै नयाँ जिम्मेवारी प्रदीप पौडेलले पाएका छन् । भूसाल चैत दोस्रो साता जिसस ललितपुरबाट सरुवा भई महालक्ष्मीको प्रशासकीय नेतृत्व गर्दै आएका थिए । पौडेलले दसैंअघि नै रमाना बुझिसकेको संघीय मामिला तथा सामान्य प्रशासन…

Logo